महरा रिहा भए पछि खुसी व्यक्त गर्दै रोसनीले भनिन्, सरले न्याय पाउनु भयो

महरा रिहा भए पछि खुसी व्यक्त गर्दै रोसनीले भनिन्, सरले न्याय पाउनु भयो

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

आफूमाथि बलात्कार गरेको भनेर शुरुमा उजुरी दिएर पूर्व सभामुख कृष्ण बहादुर महरालाई पदबाट राजीनामा दिन र १ सय ३३ दिन हिरासत र जेलमा बस्न बाध्य पार्ने तीनै ससद सचिवालयकी कर्मचारी रोसनी शाहीले महरा रिहाई भए पछि खुसी व्यक्त गरेकी छन् ।

उनले आफूले बकपत्रमा मंसीर २८ गते नै यो घटना नभएको बयान दिएको भन्दै महरा सरले न्याय पाएकोमा खुसी व्यक्त गरिन् । अब महरासगँ फेरी पनि उस्तै सम्बन्ध रहने र उहाँ अविभावक भएको रोसनीको प्रतिकृया छ ।
मैले होईन भन्दा भन्दै यो जबरजस्ती हालिएको थियो । मेरो कारण हैन राजनीतिका कारणले उहाँलाई जेल हालिएको हो शाहीले भनिन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ