रुपन्देहीमा एक बालिकामाथि तीन जनाले गरे सामुहिक बलात्कार, आरोपी सबै प्रहरीको नियन्त्रणमा

रुपन्देहीमा एक बालिकामाथि तीन जनाले गरे सामुहिक बलात्कार, आरोपी सबै प्रहरीको नियन्त्रणमा

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

रुपन्देहीको मर्चवार क्षेत्रमा एक बालिकाको सामुहिक बलात्कार भएको छ। मर्चवरको सम्मरीमाई गाउँपालिका(३ बाबुथुमुवाका तीन जना युवाहरुले सोही स्थानकी १६ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार गरेको किटानी जाहेरी पछि प्रहरीले आरोपी तीनै जनालाई नियन्त्रणमा लिएको छ ।

बलात्कारको आरोपित सोही स्थानका तीनै जना २२ वर्षीय पंकज तिवारी, २३ वर्षीय वृजेश त्रिपाठी र १८ वर्षीय जयन्त कहार रहेका छन् । गाँउमा महायज्ञ चलिरहेको मौका छोपी बलात्कारको घटना भएको स्रोतले बतायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ