एमसीसी मुर्दावाद, महरा छुट्दा लाग्यो नारा

एमसीसी मुर्दावाद, महरा छुट्दा लाग्यो नारा

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 23.8K
    SHARES

गत असोज देखि हिरासत तथा जेलमा करीब ५ महिना बसेर आज बलात्कार अभियोगमा सफाई पाएर रिहाई भएका पूर्व सभामुख कृष्ण बहादुर महराले आज कारागार बाहिर कुनै संवोधन गरेनन् । उनी सोझै परिवारको साथमा एउटा गाडीमा चढेर बाहिरीए समर्थकको स्वागत पछि । उनलाई पत्रकार र समर्थकले घेरे पनि बोल्न मानेनन् ।
तर उनका समर्थकले कारागार बाहिर एमसीसी बिरुद्ध नाराबाजी गरेका छन् । महराको पालामा ससदमा एमसीसी बढ्न दिईएको थिएन । महराले पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने उनको निजी सचिवालयले जनाएको छ । महराले रिहा गर्ने न्यायलयलाई धन्यवाद भन्दै अरु कुरा पछि भनौला भन्दै हात हल्लाएर रातो गाडीमा चढेर हिडेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ