प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष गरेका कामबारे शनिबार संसदलाई जानकारी गराउने भएका छन् । शुक्रबार बोलाइएको संसदको बैठक राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन एक दिन पछि सरेको हो । प्रधानमन्त्रीले आज २ बजे ससदमा सवोधन गर्ने भनिएको थियो ।
संसद सचिवालयका अनुसार शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline