कोरोना अपडेटः ९०८ जनाको मृत्यु,४० हजार एक सय ७१ प्रभावित

कोरोना अपडेटः ९०८ जनाको मृत्यु,४० हजार एक सय ७१ प्रभावित

  • सोमवार, माघ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

चीनको उहानबाट फैलिएको नोवेल कोरोना भाईरसका कारण आज सम्म मृत्यु हुनेको संख्या ९०८ पुगेको छ । यसबाट ४० हजार एक सय ७१ मा संक्रमण भएको चीनीया समाचार संस्थाले जनाएको छ ।
यस महामारीबाट सार्सबाट भन्दा बढीको मृत्यु भएको छ ।
विश्व श्वास्थ्य संगठनले पनि चीनबाट फैलिएको कोरोनाको बारेमा अध्ययन गर्न टिम खटाएको जनाएको छ । विश्वका २५ देशमा यो भाईरस फैलिएको छ ।
विश्व श्वास्थ्य संगठनले चीन भ्रमण नगरेका मानिसमा समेत यो संक्रमण देखिएकाले सबै देशहरुलाई यस भाईरसको संभावित संक्रमणको लागि तयारी गर्न अपील गरेको छ ।
श्वास्थ्य संगठन प्रमुख टेड्रोस आधानम गेब्रियससले उक्त चेतावनी जारी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ