मृगौलाको समस्याबाट पीडित प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः डायलाईसिस गरेका कारण आराम गर्नु पर्ने भएकाले आज हुने भनिएको पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।
हिजो डायलाईसिस गरेकाले आज आराम गर्न चिकित्सकहरुले सुझाव दिएका कारण बैठक रोकिएको एक नेताले बताए ।
त्यस्तै आज राजधानीमा भएको सगरमाथा सवादको पूर्व तयारीका लागि भएको कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुन नसके पछि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल गएका छन ।
१२ बर्ष अघि दिल्लीमा मृृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको त्यही मृगौलामा समस्या देखिए पछि नियमित डायलाईसीस गरिदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline