रहेनन् वरिष्ठ पत्रकार शर्मा

रहेनन् वरिष्ठ पत्रकार शर्मा

  • बुधबार, माघ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।

केही दिनदेखि अस्वस्थ्य रहेका शर्माको बुधबार निधन भएको हो । शर्मा नेपाल टेलिभिजनमा स्थापनाकाल देखि नै कार्यरत थिए ।

इलामको सूर्योदय नगरपालिका, फिक्कलमा जन्मिएका शर्मा नेपाल टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु सम्बन्धी उपचारका क्रममा निधन भएको हो । उनका एक श्रीमती र दुई छोरा छन् ।

२००४ सालमा जन्मिएका शर्मा   मधुमेह र ब्लड प्रेसरका बिरामी शर्मालाई पछिल्लो समय सुगरको पनि इन्फेक्सन भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ