मृगौला फेर्ने र पुरै पाच वर्ष कार्यकाल पूरा गर्ने प्रधानमन्त्री ओलीको जिकिर

मृगौला फेर्ने र पुरै पाच वर्ष कार्यकाल पूरा गर्ने प्रधानमन्त्री ओलीको जिकिर

  • बुधबार, माघ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मिडियाका सम्पादकहरु बोलाएर आफूले समस्या देखिएको मृगौला फेर्ने र पुरै पाच बर्ष कार्यकाल पूरा गर्ने बताएका छन् ।
मंगलबार भएको भेटमा उनले मृगौला प्रत्यारोपण गर्ने तयारीबारे जानकारी दिएका हुन् ।
थप सक्रिय र शसक्त रुपमा काम गर्न मृगौला फेर्न लागेको उनले बताए । ०६४ सालमा उनको मृगौला दिल्लीको एपोलो अस्पतालमा फेरिएको थियो ।
अहिले मृगौलामा समस्या देखिए पछि नियमित रुपमा डायलासीस गरीरहेका प्रधानमन्त्री ओलीले मृगौला फेरे पछि थप गतिशिल भएर काम गर्ने जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ