राहुल गुप्ता
चितवनमा सरुवा भएकी एसपी गंगा पन्तलाई पर्सा पठाइएको छ । प्रहरी प्रधान कार्यालयले चितवनमा एसपी नान्तीराज गुरुड.लाई पठाइएको छ । चितवनमा सरुवा गरिएकी एसपी पन्त राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि विकल्पमा नयाँ एसपीलाई अघि सारिएको स्रोतको दावी छ । चितवनमा यस अघि रहेका एसपी दान बहादुर मल्ले हेडक्वाटरले दिएको पत्र अस्वीकार गर्दै जान नपाने पछि सार्वजनिक दवाव बढे पछि उनी मकवानपुर गए पछि पन्तलाई पठाईएको थियो । तर उनी त्याहाँ जान नपाउदै पर्सा पठाईएकी हुन् ।
पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर काठमाण्डौँ प्रहरी परिसर सरुवा भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline