अजोड इन्स्योरेन्सको आधारभूत बीमा अभिकर्ताको तालिम सम्पत्र

अजोड इन्स्योरेन्सको आधारभूत बीमा अभिकर्ताको तालिम सम्पत्र

  • मङ्लबार, माघ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

गण्डकी प्रदेशमाअजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेक साइड, पोखरामाआधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमाअजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमाव्यवसायको बर्तमानअवस्था रचुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाकोविभिन्न पोर्टफोलियो को वारेमा प्रशिक्षण प्रदानगर्नु भएको थियो ।
केन्द्रियकार्यालयका बजार विभागका नायबप्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमाप्रकाशपार्नु भएको थियो, भनेअजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि(बालीतथापशुपंक्षी) बीमाको वारेमाप्रकाश पार्नु भएको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८जनाअभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालनअजोड इन्स्योरेन्स लि. का गण्डकी प्रदेशकाप्रमुखगोपाल प्रसादपौडेलले गर्नुभएको थियो ।
केन्द्रियकार्यालय मानवसंसाधनतथाप्रशासनविभागकीउषा बस्नेतले प्रशिक्षण सहित सहजिकरणको कार्य गर्नु भएको थियो  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ