सुकुमबासीमारा, जग्गा दलालसँग लिएको पैसा पचाउन अनर्गल प्रचार : नेकपा

सुकुमबासीमारा, जग्गा दलालसँग लिएको पैसा पचाउन अनर्गल प्रचार : नेकपा

  • मङ्लबार, माघ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रकाशन विभागले प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासीमारा विमल बस्यालसँग लिएको कथित चन्दा फिर्ता गर्न पार्टीले दबाब दिएपछि त्यो रकम पचाउन र आफ्नो कमजोरी छोप्न गरिएका हल्लाहरू भ्रमपूर्ण र खेदजनक रहेको स्पष्ट पारेको छ ।

विभागका फ्र्याक्सन इन्चार्ज विरहीले मङ्गलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही दिनयता सञ्चार र सामाजिक सञ्जालमा नेकपाका नेताहरू र सञ्चारकर्मी भीमप्रसाद चापागाईं, सिर्जना तिमिल्सिना लगायतलाई बदनाम गर्ने र आफ्नो कमजोरी ढाकछोप गर्ने बदनियतपूर्ण विभिन्न टीकाटिप्पणी, भ्रमहरू प्रवाह भइरहेका छन् ।

कैलाली हरैया जग्गा दलाल तथा सुकुमबासीमारा विमल बस्यालसँग लिएको कथित चन्दा फिर्ता गर्न पार्टीले दबाब दिएपछि त्यो रकम पचाउन र आफ्नो कमजोरी छोप्न गरिएका हल्लाहरू भ्रमपूर्ण र खेदजनक भएको स्पष्ट गरिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ