राहुल गुप्ता
बारा, माघ १९ । जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा नं।११ बस्ने वर्ष ३८ को दिपलाल रामको घरमा हातहतियार छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले निज दिपलाल रामको घरमा खानतलासी गर्दा खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा अवैध नलकटुवा पेस्तोल थान १ र सोही कटुवामा लाग्ने गोली थान, ६ समेत बरामद गरी दिपलाल रामलाई पक्राउ गरी निज उपर हातहतियार खरखजना मुद्धामा सम्मानित बारा जिल्ला अदालतबाट दिन ५ म्याद लिई थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline