निलम्वित एसएसपी राणाले प्रहरीसमक्ष आत्मसमर्पण गरे

निलम्वित एसएसपी राणाले प्रहरीसमक्ष आत्मसमर्पण गरे

  • आइतवार, माघ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

माघ १९ धरान । धरानको एक महिलामाथि बलात्कार गरेको आरोप लागे पछि गत विबिहार निलम्बनमा परेका एसएसपी सौरभ राणाले जिल्ला प्रहरी कार्यलय सुनसरीमा आत्मसमर्पण गरेका छन् ।
महिलाले शुक्रबार आफू राणाबाट बलात्कृत भएको उजुरी दिएकी थिईन् । संघीय प्रहरी ईकाई धरानको प्रमुख रहेका बेला उनलाई गृहले निलम्बन गरेको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ