सुनसरी दुर्घटनामा चार जनाको मृत्यु

सुनसरी दुर्घटनामा चार जनाको मृत्यु

  • आइतवार, माघ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

सुनसरी र सुनसरीको तित्रृबनामा बस र हाईस ठोक्किदा मृत्यू हुनेको संख्या ४ पुगेको छ । इटहरीबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जनाको मृत्यू हुनका साथै अन्य ८ जना घाईते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीम बहादुर दाहालका अनुसार मृतकहरू सबै हायसमा सवार रहेका थिए ।
दुर्घटनामा मृत्यु हुनेमा काठमाण्डौका हेमराज कोईराला, हाइस चालक दिपक खड्काको मृत्यु भएको छ भने बाँकी २ जनाको भने नाम थर खुल्न नसकेको जनाइएको छ ।
घाइतेहरूको इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ