चितवन मेडिकल कलेजको आन्दोलन पैसामा बेचेको आरोपको अखिल क्रान्तिकारीद्धारा खण्डन ( विज्ञप्ति सहित )

चितवन मेडिकल कलेजको आन्दोलन पैसामा बेचेको आरोपको अखिल क्रान्तिकारीद्धारा खण्डन ( विज्ञप्ति सहित )

  • शनिबार, माघ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

सामाजिक सञ्जालमा सार्वजनिक टेलिफोन सवादमा आधारीत रहेर चितवन मेडिकल कलेजमा शैक्षिक एजेण्डा बेचेर नेतृत्वले लाखौं रुपैया खाएको भनी चलेको हल्ला भ्रामक भएको भन्दै अखिल क्रान्तिकारीले त्यसको खण्डन गरेको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष चीरन्जीवी ढकालले आज एक विज्ञप्ति संगठनकै पहलमा चितवन लगायतका मेडिकल कलेजमा आन्दोलन चलिरहेको र त्याहाँ शैक्षिक एजेण्डालाई आर्थिक लेनदेनसगँ साट्ने कल्पना पनि गर्न नसकिने भन्दै त्यस्तो भ्रममा नलाग्न आग्रह गरेका छन् ।
साथै कनुै पनि आन्दोलनलाई अन्य कुनै पनि बिषयमा सम्झौता नगर्ने प्रतिवद्धता अध्यक्ष ढकालद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
पार्टीको बिचार, मुल्य , मान्यताबाट बिचलित र पार्टी विरुद्ध सुराकी गर्नेहरु केहीले नक्कली फेसबुक लगायत सामाजिक सञ्जालबाट पार्टी र नेतृत्व विरुद्ध योजनावद्ध रुपले षड्यन्त्र गरिरहेको भन्दै ओली सरकारका एजेण्टहरुलाई आन्दोलनले उचित समयमा उचित जवाफ दिने भन्दै अफ्वाह र भ्रममा नपर्न सबैमा अध्यक्ष ढकालले आग्रह गरेका छन् ।
हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ