नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता वापतको एक अर्ब बढी रकम भुत्तानी गरेको छ ।
दुईओटा वाइडवडीको किस्ता रकम रु. ६६ करोड ५५ लाख ९९ हजार सात सय सत्तरी र न्यारोवडीको रु ३४ करोड ८५ लाख ६४ हजार ६ सय तेइस रुपैयाँ गरी जम्मा रु १ अर्व १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे भुक्तानी गरेको निगमले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline