सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं. ६, भैरहवा, रुपन्देहींस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफलपार्नबैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेर धनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंककासंस्थापकशयेरधनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुललगायल सम्पुर्ण सेवा सुविधामा१०प्रतिशतसम्मछुट पाउनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline