शिक्षक मृत अवस्थामा फेला

शिक्षक मृत अवस्थामा फेला

  • बुधबार, माघ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

खोटाङ,माघ १५ गते । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी घर भएका शिक्षक ३४ बर्षीय सहदेव राई मृत
अवस्थामा फेला परेका छन ।

मझुवागढी घर भई हाल ऐसेलुखर्क ५ स्थितमा रहेको शिशु माध्यमीक बिधालय महेश्वरीमा कार्यरत शिक्षक सहदेव राई सोही स्थानमा बस्ने युबराज राईको घरमा कोठा लिई बस्दै आएकोमा आज बिहान ९ बजे सम्म नउठेकोले सोही
बिधालयका प्रधानध्यायपकलाई बोलाई ठोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप
अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ