सेञ्चुरी बैंकद्वारा सहयोग

सेञ्चुरी बैंकद्वारा सहयोग

  • बिहिबार, माघ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडाैं, ९ माघ ।

सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गतश्री माधव नारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई श्रद्धालु भक्तजनहरुको रात्रीयात्रालाई सहजबनाउन २५० थान र्टचलाईट हस्तान्तरण गरिएकोेथियो ।

बैककाबजार प्रबन्धकशेखर राज बस्ताकोटीलेसमितीकामहासचिवएल.पि.श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गर्नुभएको हो । बैंकले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत अन्यथुप्रै कार्यक्रमहरु पनिगर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ