नेकपाका अध्यक्षद्वय ओली–दाहालबीच भेटघाट ठप्प

नेकपाका अध्यक्षद्वय ओली–दाहालबीच भेटघाट ठप्प

  • बिहिबार, माघ २, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, २ माघ । सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच भने गत आइतबारदेखि भेट र संवाद भएको छैन ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहाल आ–आफ्नो पक्षधर नेताहरुसँग अनौपचारिक संवाद भने गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिब विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरुसँग सभामुख चयनमा विषयमा कुरा गरे ।

दाहाल निवासमा पनि पूर्वमाओवादी समूहका नेताहरुबीच छलफल भएको छ । महासचिब पौडेल दिनहुँ दुवै अध्यक्षलाई भेट्ने गरेका छन् । कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ