विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुरका सेक्रेटरी रमेश डंगोल र युवा संगठनका जिल्ला अध्यक्ष सन्तमान स्याङतान ‘संयोग’लाई प्रहरीले गिरफ्तार गरेकोे छ ।
प्रहरीले उनीहरुलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरेको जनाएको छ । चन्दा संकलन, एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline