एम्बुलेन्समा गएर प्रहरीले नेकपाका जिल्ला सदस्यलाई गिराफ्तार गर्यो

एम्बुलेन्समा गएर प्रहरीले नेकपाका जिल्ला सदस्यलाई गिराफ्तार गर्यो

  • सोमवार, पुस २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य इश्वरी पाण्डेलाई एम्बुलेन्समा गएकाे प्रहरी टाेलीले गिरफ्तार गरेको छ । तुलसीपुर ९ शिवपुरबाट अाज  बिहान बिरामी बाेक्ने सन्जीवनी एम्बुलेन्समा गएको प्रहरी टाेलीले झुक्याएर पाण्डेलाई गिरफ्तार गरेको बताइएको छ ।

बिरामी बाेक्ने एम्बुलेन्समा प्रहरी जस्तो निकाय राजनीतिक पार्टीका सदस्यलाई अराजनीतिक ढंगले गिरफ्तार गरिएको भन्दै ने.क.पा. दाङले अापत्ति जनाएकाे छ । घाइते याेद्धा समेत रहेका पाण्डेलाई गिरफ्तार गरिएको भन्दै सम्पूर्ण मानवअधिकारवादी, सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ