कूटनैतिक हिसाबले वर्तमान सरकार असफल साबित :डा. महत

कूटनैतिक हिसाबले वर्तमान सरकार असफल साबित :डा. महत

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौं, पुस २७ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई आधुनिकतामा रूपान्तरण गर्ने अभियान कांग्रेसले सुरु गरेको र यो जारी रहेको बताउनु भएको छ ।

पृथ्वीनारायण शाहको जन्मजयन्ती अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले आधुनिक नेपाल बनाउने अभियानमा केही चुनौती देखिए पनि त्यसलाई चिरेर अघि बढ्ने बताउनु भएको हो ।

फरक प्रसंगमा महतले कूटनैतिक हिसाबले सरकार असफल साबित भएको दाबी गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार संविधानको उल्लंघन गर्न उद्यत रहेको आरोप समेत उहाँले लगाउनुभयो ।

संविधान मिच्दै स्वतन्त्रता खोस्ने काम गरिरहे नेपाली कांग्रेस र नेपाली जनताले त्यसको प्रतिकार गर्ने उहाँको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ