राष्ट्रियसभा बैठक आज बस्दै

राष्ट्रियसभा बैठक आज बस्दै

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, पुस २७ ।
राष्ट्रियसभा बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन २०७६ पेश गर्ने कार्यसूची छ।

त्यस्तै आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले रेल्वे विधेयक २०७६, छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ