सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच सम्झौता

  • सोमवार, पुस ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, ७ पुस ।
सेञ्चुरी कमर्सियल बैंक र धापासी स्थित ग्रान्डी ईन्टरनेशनल अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शेयर धनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंककासंस्थापकशेयरधनीहरुले अस्पतालकोथुप्रै सेवामाआकर्षक छुटपाउनेछन् ।
उक्तसम्झौतापत्रमाबैंककाबजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालकामहाप्रबन्धकबिकास मान सिंहले हस्ताक्षर गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ