एमसीसीको सहयोग सम्बन्धी प्रस्ताव अनुमोदन गर्न डा. महतको आग्रह

एमसीसीको सहयोग सम्बन्धी प्रस्ताव अनुमोदन गर्न डा. महतको आग्रह

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, पुस ६ ।
पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोग सम्बन्धी प्रस्ताव संसदबाट अनुमोदन गर्न आग्रह गर्नुभएको छ । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाले एमसीसी अन्र्तगतका परियोजनाहरु नेपालका लागि आवश्यक रहेकाले ढिलो नगरी संसदबाट अनुमोदन गर्न आग्रह गर्नुभएको हो ।

नेता डा. महतले नेपालको आर्थिक विकास र गरिकी निवारणमा एमसीसी निकै आवश्यक रहेकाले सम्झौता अनुमोदन गर्न रोक्न नहुनेमा जोड दिनुभएको छ । विगतमा धेरै मेहनत गरेर एमसीसी नेपाल ल्याएको भन्दै यसलाई इन्डो प्यासिफिक रणनीतिसँग जोडेर हेर्नु अज्ञानता मात्रै भएको डा. महतको टिप्पणी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ