सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

  • बुधबार, पुस २, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ ।
सिभिल बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एन.बी.आईले सिभिल बैंक लि. काकर्मचारीहरुको कार्यदक्षता विकास का लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंक लिकातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।
सिभिल बैंकले आधुनिकप्रबिधियुक्त बैंकिङ्ग सेवातथा सुबिधामाविशेष ध्यानदिंदै दक्षजनशक्तिद्वारा ग्राहकसेवालाईचुस्त दुरुस्त र सुरक्षितबनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
नेपालमै पहिलो पटक बचतकर्ताहरुले सातवर्षसम्मको अवधिको लागि समानमासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवातथाब्याजको एक्मुष्ठ रकमको लाभपाउने एन्यूटी डिपोजिट निक्षेप योजनाल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ८० पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ