पुष १ गाईघाट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राई र उदयपुर जिल्ला सेक्रेटरी सुरेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको रिस्कुबाट आज प्रहरीले नियन्त्रणमा लिएको नेकपाले जनाएको छ । गिराफ्तार नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्न पनि सो पार्टीले माग गरेको छ ।
राईलाई यस अघि पनि प्रहरीले पक्राउ गरी विभिन्न जिल्ला सहित उदयपुरमा समेत मुद्धा चलाएर रिहा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline