भारतले प्याज नदिदा नेपाल चीनतिर गयो….भारतीय मिडिया

भारतले प्याज नदिदा नेपाल चीनतिर गयो….भारतीय मिडिया

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

गत २९ सेप्टेम्बर बाट भारतले प्याज निर्यात रोके पछि नेपाल बंगलादेश सहितका देशमा प्याजको अभाव र भाउ बढे पछि नेपाल चीनतिर अघि बढेको आजतकले खबर लेखेको छ ।
आजतकको अनलाईन संस्करणमा प्रधानमन्त्री केपी ओलीको तस्वीर समेत राखेर लेखिको छ भारतमा पछिल्लो हप्ताहरुबाट प्याजको मुल्य आकासिएको छ यसको असर आयात निर्यातमा पनि देखिएको छ । नेपालमा पनि भारतीय प्याजको मुल्य बढेको थियो यस कारण नेपालले चीततिर अघि बढ्यो । भनेर उल्लेख गरिएको छ ।
समाचार संस्था आईएनएसका अनुसार नेपालले भारतबाट ९० प्रतिशत प्याज ल्याउने गरेको थियो । तर आजभोली लगभग प्रतिदिन ४० टन प्याज चीनबाट नेपाल भित्रिरहेको छ । यसका कारण नेपाली बजारमा प्याजको मुल्य स्थिर भएको छ ।
भारतीय प्याजको मुल्य प्रतिकिलो २ सय ४० रुपैया सम्म रहेकोमा अहिले चीनको प्याज आए पछि एक सय ९० रुपैया सम्म सीमित भएको समाचारमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ