कास्की–२ मा नेकपाका विद्या भट्टराई दोब्बर मतले अगाडि

कास्की–२ मा नेकपाका विद्या भट्टराई दोब्बर मतले अगाडि

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

हेटौँडा, १५ मङ्सिर।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाका विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई  पाँच हजार ९६० मतले अगाडि हुनुभएको छ नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाउनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार ११ हजार ८४७ मतका साथ भट्टराई  पाँच हजार ९६० मतले अगाडि हुनुभएको छ नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाउनुभएको छ ।

सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ र २०, २१ र ३३ को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ । सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकामा अहिलेसम्म ती चार वडामा गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ