सेञ्चुरी कमर्सियल र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सम्बन्धी सम्झौता

सेञ्चुरी कमर्सियल र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सम्बन्धी सम्झौता

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रभाटभटेनी मनी ट्रान्सफर प्रा. लि. बिच मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखाकार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाकोभुक्तानीलिन सकिने बैंकले जनाएको छ ।उक्त सम्झौतापत्रमा बैंककाप्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ रभाटभटेनी मनी ट्रान्सफरकाकार्यकारी प्रबन्धकमुनाल जंग कार्काीले हस्ताक्षर गर्नुभएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटाशाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालनगरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ