प्रदेश ३ को नाम र राजधानी तय गर्नुस्ः प्रचण्ड

प्रदेश ३ को नाम र राजधानी तय गर्नुस्ः प्रचण्ड

  • मङ्लबार, मंसिर १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

१० मंसिर, हेटौंडा ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी टुंगो लगाउन आग्रह गर्नुभएको छ ।

आज हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरूसँग कुरा गदै उहाँले अब प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न नहुने भन्दै केही दिनमा नै टुङग्याउन आग्रह गर्नुभयो ।

प्रदेशको राजधानी र नामका बिषयमा अझै के होला कसो होला भन्ने अन्यौता राख्न नहुने उहाँको भनाई छ ।

प्रदेशसभा र सरकारले छिट्टै टुंग्याउँछ भन्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनु भयो । त्यसमा आफूले पनि सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ