मारुती सिमेन्टले पायो एनएस क्वालिटी अवाड

मारुती सिमेन्टले पायो एनएस क्वालिटी अवाड

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, ५ मंसिर ।

मारुती सिमेन्टले एनएस क्वालिटी अवार्ड २०१९ पाएको छ ।
यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणको लागि एनएस÷आईएसओ ९००१ः२०१५ र क्लिंकर( क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएसरआईएसओ १४००१ः२०१५ प्राप्त गरेको थियो।
आजभन्दा एक दशकअघि नेपाली सिमेन्ट जगतमा मारुती सिमेन्ट ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो।

पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपिसी सिमेन्ट( मारुती सिमेन्टको उत्पादन भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ