सिटी एक्स्प्रेसको लखपति विजेता बने बाग्लुङका गोबिन्दबहादुर थापा

सिटी एक्स्प्रेसको लखपति विजेता बने बाग्लुङका गोबिन्दबहादुर थापा

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, ५ मंसिर ।
सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस २०७६ को ’न यति न उति सिधै लखपति’ उपहार योजनाअन्तर्गत विजेता घोषणा गरेको छ।

लक्की ड्रका मार्फत कम्पनीले जापानाबाट सिटी एक्सप्रेसबाट रकम पठाउने बाग्लुङ निवासी गोबिन्दबहादुर थापालाई विजेता घोषित गरेको हो।

सिटी एक्सप्रेसले कार्यालयमा आयोजित कार्यक्रममा १ लाख नगद पुरस्कार गोबिन्दबहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरेको हो।

लक्कीड्रमार्फत उपभोक्ताले दैनिक २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने घोषणा गरेको थियो।

त्यसैगरी साप्ताहिक रुपमा एकजना विजेताले १०,००० र हरेक महिनालक्कीड्रमा विजयी हुने एकजनाले १ लाख जित्न सक्ने् र उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरुप १०लाख रुपैयाँ जित्न सक्ने घोषणा गरेको थियो।

यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहार योजनाअवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ६३० जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८जना विजेताले १० हजार नगद जितिसकेका छन्।ती सबै उपहार विद्युतीय लक्कीड्रमार्फत विजेता छनौट गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ