आज फेरि बढ्यो सुनको मूल्य

आज फेरि बढ्यो सुनको मूल्य

  • बुधबार, मंसिर ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, मंसिर ४।
साताको चौथों दिन पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ७२ हजारमा कारोवार भएको सुन आज रु.१ सय रुपैंयाले बढेर प्रतितोला ७२ हजार १ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै , हिजो ७१ हजार ७ सय रुपैंयामा कारोवार भएको तेजावी सुन आज १ सयले बढेर प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोवार भएको छ । यसैगरी, चाँदीको भाउमा पनि रु. ५ रुपैंयाले बडेर प्रतितोला ८ सय ६५ रुपैंयामा कारोवार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ