काठमाडौं, ४ मंसिर ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको अधिकांश काम सकिए पनि केही कमिटीको काम अझै नसकिएकाले बैठक बस्न लागेको हो ।
यसका लागी आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो । आजको बैठकमा मन्त्रीपरिषद हेरफेरका बिषयमा पनि छलफल हुने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline