सुनसरीको ईटहरीमा अखिल क्रान्तिकारीका विद्यार्थीले जलाए मोदीको पुत्ला

सुनसरीको ईटहरीमा अखिल क्रान्तिकारीका विद्यार्थीले जलाए मोदीको पुत्ला

  • आइतवार, कार्तिक २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

ईटहरी कार्तिक २४ । विप्लव निकट अखिल क्रान्तिकारीले देशैभर कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय नक्सामा राखेको विरोधमा सुनसरीको ईटहरीमा विद्यार्थीहरुले साझँ मशाल बाल्नुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।
ईटहरीमा साझ भेला भएका विद्यार्थीहरुले मिचिएको भूमि फिर्ता गर्न माग गर्दै पुत्ला दहन गरेको अखिल क्रान्तिकारी सुनसरीले जनाएको छ ।
उनीहरुले देश बेच्न पाईदैन भन्दै सरकारको समेत विरोध गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ