कास्कीमा पनि प्रधानमन्त्री ओलीको पुत्ला दहन 

कास्कीमा पनि प्रधानमन्त्री ओलीको पुत्ला दहन 

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

पोखरा, ७ बिहीबार । देशव्यापी कार्यक्रम अनुसार नेपाल कम्युनिष्ट पार्टी कास्की र भातृसंगठनहरुले बिहीबार विभिन्न ठाउँमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला समिति र अखिल क्रान्तिकारी दलित मुक्ति मोर्चाले पोखराको औद्योगिक क्षेत्र नजिकैं प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

आफ्ना कार्यकर्ताहरुलाई झुठो आरोप लगाउँदै बिना कारण पक्राउ गर्ने, महिनौंसम्म हिरासतमा राख्ने, मानसिक तथा शारीरिक यातना दिने लगायतका हर्कतहरु तत्काल रोक्न र दाङमा पक्राउ परेका २१ जना लगायत देशभरीबाट बन्दी बनाईएका आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई तत्काल रिहाईको माग गर्दै नारा लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ