काठमाण्डौ कार्तिक ७ । गीतकै विषयमा कलाकार दुर्गेस थापा पक्राउ पछि रिहा भएको केही दिन पनि वित्न नपाउदै प्रहरीले फेरी र्यापर भिटेनलाई पक्राउ गरेको छ ।
प्रहरीले भिटेन उपनामका समीर घिसिगंलाई चुरोट नामक गीतमा प्रहरीको बर्दीमा चुरोट पिउदै गरेको र गाजा मोल्दै गरेको भिडियो राखेको आरोप लगाएको छ ।
उनलाई सार्वजनिक मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline