रामेछापको मन्थलीमा एलआइसीको नयाँ शाखा कार्यालय

रामेछापको मन्थलीमा एलआइसीको नयाँ शाखा कार्यालय

  • मङ्लबार, अशोज ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

रामेछाप, ७ असाेज । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रामेछापको मन्थलीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास तथा नायव प्रमुख कार्यकारी अधिकृत टि.वर्नवालबाट संयुक्त रुपमा रामेछाप मन्थली शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा रामेछाप मन्थली शाखाबाट ५ करोड बराबरको प्रथम बीमाशुल्क संकलन गर्ने र रामेछापका २ हजार ब्यक्तिहरुको जीवन बीमा गराउने लक्ष्य लिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ