काठमाडाैं, ५ असाेज । सस्तो मूल्यमामोबाइलउपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथमुल्य र अफरै अफर सहितको मोबाईल मेलाआइतबारदेखि सुरु भएको हो ।
मोबाईल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वानफ्रिअफर मेलाको आकर्षण बन्नेछ । निशुल्कपार्किङको व्यवस्थागरिएको मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमानिशुल्कमोबाइलबीमाको समेत व्यवस्थागरिएको छ । यसबाट मोबाइलचोरी हुने, फुट्ने वाकुनै किसिमको समस्याआएमातत्काल सेवाग्रहीले त्यसको समाधानपाउने मोबाइलहबकाप्रबन्धनिर्देशक संगम राईले बताए ।
साथै हरेक मोबाइलको खरिदमासिनेमाको टिकट निशुल्कबितरण हुनेछ भने गल्फमा सहभागीभई २ स्कोर गरे साधारण मोबाईल,३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५०प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइलनिशुल्कपाइनेछ ।
हरेकदिनमेलाअवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन्भने हरेक मोबाईलको खरिदमाग्राहकले हातखÞालीनजाने उपहार पाउनेछन् ।
सिटिसी मल र विभिन्नमोबाईल कम्पनीहरुको दोहोरोअफरले सेवाग्राही धेरै लाभान्वितहुने विश्वास मोबाइलहबले लिएको छ ।
असोज ५गत्ते बाट दशै,तिहार र छठ कार्तिक १६ सम्ममामोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमासहभागीगराई प्रथम पुरस्कार स्वरुपयामाहा को रे जेट आर स्कूटर प्रदानगरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाईबाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ । मोबाइल मेलादशैंको पूmलपातीकादिनसम्म सञ्चालनहुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्मलागू हुनेछन् ।
मेलामा सामसुङ, एप्पल, एमआई, ओप्पो, हुवावे, भिभो, रियलमी, वानप्लस, अनर, ब्ल्याक बेरी , ईकोटेल लगायत ब्राण्डका ६५० रुपैंयादेखि २लाख१५ हजÞार मूल्यकामोबाइलउलिब्धहुनेछन् । नेपालमै पहिलो पटक सबै भन्दा धेरै ब्राण्डका मोबाइलहरु एउटै स्टोरमाउपलब्ध गराएको सिटिसी मोबाइलहबले रिचार्जर एपसँगको सहकार्यमामोबाईल, क्यामरा, ल्यापटप, घरायसी सामानकिस्ताबन्दीमाउपलब्ध गराउनेछ । यसकालागि रिचार्जरको मोबाइलएपडाउनलोड गरी ६ महिनादेखि १८ महिनासम्मको किस्ताबन्दीमा सामानखरिद गर्न सकिन्छ।
हरेक ब्राण्डका मोबाइल एक्सेसरीजको साथमाएक्सचेन्जअफर, ६० मिनेटमा मर्मत सेवा, उपलब्धहुनेछ । मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्सको सिटिभी मोबाईलबाट पनिउल्लेखितअफरमामोबाइलखरिद गर्न सकिन्छ ।
मोबाइलका एक्सेसरिजका साथै नेपालमाचल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनकालागिपनि सिटिसी मोबाइलहबउचितगन्तव्यबन्ने छ ।