दशैंको बेला सिटिसी मलमामोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहार

दशैंको बेला सिटिसी मलमामोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहार

  • शुक्रबार, अशोज ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडाैं । नजिकिँदै गरेको चाड पर्वलाई लक्षितगर्दै सुनधारास्थित सिटिसी मलमामोबाइल मेलाआयोजनाहुने भएको छ । मलको भुई तल्लामा रहेको मोबाइलको नयाँगन्तव्यसिटिसी मोबाइलहबमा चाडपर्व लक्षितअफरहरु सहितअसोज ५ गते शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो ।

मेलामासञ्चालितअफर अन्तरगतमोबाइलखरिद गर्नेहरु मध्येबाट प्रथमउपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइलहबले जनाएको छ । त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप बितरण गरिनेछ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दाधेरै भेराईटी समेटेको मोबाइलहबमाबिश्वबजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मकामोबाइलफोनहरु उपलब्ध छन् ।

एउटा मोबाइलकिन्दाअर्कोमोबाइलसित्तैंमादिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टा पट्टापनिगर्न सकिनेछ । मोबाइल मेलाअवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन बितरण गरिनेछ । मेलामामोबाइलखरिद गर्दा मोबाइलको निशुल्कबीमाहुनेछ भने निशुल्कसिनेमा टिकट पनिउपलब्ध गराइनेछ । त्यसै गरी गल्फमातोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइलनिशुल्कपाउन सकिन्छ ।मोबाइल मेलादशैंको पूmलपातीकादिनसम्म सञ्चालनहुनेछ भने अफरहरु कार्तिक १७गतेसम्मलागू हुनेछन् ।

उल्लेखितअफरहरु सिटिसी मोबाइलहब सुनधाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल रताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमालागू हुनेछन् ।

मोवाइलको नयाँगन्तव्यका रुपमालिइएको मोबाइलहबमाचल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइलकिन्न सकिने छ । अफर भित्रपनिअफर अन्तरगतछुटका साथैअहिले लैजानुहोस् पछि तिर्नुहोस् भन्ने नाराका साथशुन्यप्रतिशतव्याजदरमाकिस्ताबन्दीमामोबाइलकिन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमाहातखालीनजाने अफर राखिएको मोबाइलहबकाप्रबन्धनिर्देशक संगम राईले बताए ।

पार्किङको अभावले आजितबनेका राजधानीबासीलाई मोबाइलकिन्नवामर्मत गर्न मोबाइलहबजाँदानिशुल्कपार्किङ पर्याप्तमात्रामा रुपमाउपलब्धगराइने राईले बताए ।

मोबाइलका एक्सेसरिजका साथै नेपालमाचल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनकालागिपनि सिटिसी मोबाइलहबउचितगन्तव्यबन्ने छ ।
नेपालमाचल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भस सेण्टर मोबाइलहबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमाआएको मोबाइलहबमा ६० मिनेटमै मोबाइलमर्मत सेवा, मोबाइलएक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ