नेपाल आयल निगमले आफ्नै ब्रान्डमा ग्यासका सिलिन्डर उत्पादन गर्ने

नेपाल आयल निगमले आफ्नै ब्रान्डमा ग्यासका सिलिन्डर उत्पादन गर्ने

  • शुक्रबार, साउन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, साउन २४ । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ ।

निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डारगृह निर्माण र ग्यास  सिलिन्डर उत्पादन गर्ने योजना स्वीकृत गरेको छ ।

निगमका कार्यकारी अधिकृत सुरेन्द्र पौडेलले निगमले चालु आवमा प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर  र प्रदेश ३ मा हेटौंडामा भण्डारगृह निर्माण गर्न लागिएको जानकारी दिए ।

स्थापना भएको ५० वर्षपछि निगमले आफ्नै भण्डारगृह र आफ्नै ब्रान्डमा सिलिन्डर उत्पादन गर्न लागेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ