सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको उर्लाबारीमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको उर्लाबारीमा

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, २१ साउन ।
“समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमाशाखा संचालनमाल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाकानगर प्रमुख खड्ग बहादुर फागोलेगर्नुभयो ।

उक्तशाखाको उद्घाटन समारोहमाप्रमुखअतिथितथाअन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रियप्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिकब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्यब्यक्तितथा सर्वसाधरणको बाक्लो उपस्थितिथियो ।

साथै उक्तउद्घाटन समारोहमाप्रमुखअतिथितथाउर्लाबारी नगरपालिकाकानगर प्रमुख खड्ग बहादुर फागोद्वारा महिलाबिकास तथाबालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुपसिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण पनिगर्नुभयो ।


उद्घाटन कार्यक्रमकाप्रमुखअतिथितथाउर्लाबारी नगरपालिकाकानगर प्रमुख खड्ग बहादुर फागोले उर्लाबारी क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ