सिभिल बैंक लिमिटेडद्वारा दूर्घटना मृत्यूबीमाको दाबी रकम भुक्तानी

सिभिल बैंक लिमिटेडद्वारा दूर्घटना मृत्यूबीमाको दाबी रकम भुक्तानी

  • सोमवार, साउन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं ।
“समृद्धिको लागिसिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता”माआकर्षक ब्याजको अलावाऔषोधपचार खर्चमा रु.एक लाखसम्म र दुर्घटना मृत्युमा रु.सातलाखसम्मको बीमा सुबिधाप्रदानगरिएको थियोजसको लागीनिश्चित रकमखातामाराख्नैपर्ने भन्ने बाध्यता छैन ।

सिभिल बैंकले “सम्मान बचत खाता“खोल्नु भएकासाहिदअलीमनीहारको दूर्घटनामा परी मृत्युभएकोमादुर्घटना मृत्युबीमाअन्तर्गत रु.सातलाखको चेक निजको श्रीमति नूर जहाँमनीहारलाई प्रदानगरेको छ ।

सिभिलबैंकलेआधुनिकप्रबिधियुक्त बैंकिङ्ग सेवातथा सुबिधामाविशेष ध्यानदिंदै ग्राहकसेवालाइनिरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षितबनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।हालसम्म बैंकको ९६शाखाहरु मार्पmत सेवाप्रदानगरिरहेको कुरा पनि बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ