नेपालको वहुपक्षीय क्षेत्रमा लगानी गर्न जर्मनी इच्छुक: पोट्जेल

नेपालको वहुपक्षीय क्षेत्रमा लगानी गर्न जर्मनी इच्छुक: पोट्जेल

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, १ साउन ।
जर्मनीको परराष्ट्र सेवाका क्षेत्रीय आयुक्त मार्कस पोट्जेलले जर्मनी नेपालको वहुपक्षीय क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनु भएको छ ।

नेपालको दुई दिने भ्रमणमा रहेका उहाले जर्मन दूतावासमा पत्रकारसँग कुरा गर्दै जतिसक्दो चाँडो ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरुको आयोगले आफ्नो काम कारबाही अघि बढाउनुपर्ने बताउनु भएको हो ।

उहाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कानुनमन्त्री भानुभक्त ढकाल र सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग भेटवार्ता गर्नुका साथै केहि द्विपक्षीय समझदारीमा हस्ताक्षर पनि गरेको जानकारी समेत दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ