आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यन्वयन सुरु

आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यन्वयन सुरु

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं साउन १ ।
आर्थिक वर्ष २०७६÷७७ को बजेट कार्यन्वयन आज देखि सुरु भएको छ । सरकारले पूर्वाधार विकास, ऊर्जा, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा राखि १५ खर्व ३२ अर्व ९६ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रधानमन्त्री स्वारोजगार कार्यक्रम, कृषि आधुनीकीकरण परियोजना, वृद्धभत्ता वृद्धि जस्ता सामाजिक सुरक्षाका महत्वकांक्षी कार्यक्रम सरकारले बजेटमा समावेश गरेको छ । सरकारले यो आर्थिक वर्षलाई पुर्ण बजेट कार्यान्वयन बर्षको रुपमा समेत लिएको छ ।

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य समेत बजेटले राखेको छ । बजेट कार्यन्वयन मार्फत यो वर्ष सरकारले ५ लाख जनालाई रोजगारीमा संलग्न गराउने लक्ष्य लिएको छ । चालु वर्ष शुरु भएसंगै अघिल्लो आर्थिक वर्षको बजेट कार्यन्वयन भने निराशाजनक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ