काठमाडौं,१० जेठ । टिभीएस स्कुटर तथामोटरसाइकलहरुको नेपालकालागि एक मात्रआधिकारिक बितरक जगदम्बामोटसर्् प्रा.लि.ले जगदम्बाकाउत्पादनहरुको कस्टुमाईज स्टीकर प्याकबनाउनकालागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।
जगदम्बामोटर्सले “चान्स टु वीन थ्रु क्लिक”नामकअभियान सार्वजनिक गरेको थियो जसअन्तर्गत ग्राहकहरुले “लभ ऐट फस्ट राईड”स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए ।
यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको छ । यस अभियानकी विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरिएको छ । उनलाई जगदम्बा मोटर्स् प्रा.लि.का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका छन् ।
“देशभर रहेका हाम्राप्रयोगकर्तालाई खुसि पार्न राकुटेन भाइबरले अनवरत रुपमाआफ्ना साझेदारहरुसंग कमगरिरहेको छ । नेपालमा रहेका हाम्राप्रयोगकर्ता जसले आफ्ना निकतम व्यत्तिहरुसंग नजिक रहनभाइबरप्रयोग गरिरहनु भएको छ , हामीवहाँहरुलाई धन्यवादभन्न चाहन्छौँ ”भनेर अनुभवनायर, सिनियर डाइरेक्टरविजनेस डेभ्लप्मेन्ट,एपीएसी,राकुटेन भाइबर भन्नु भयो ।
जगदम्बा मोटर्स् प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भन्नुभयो,“हाम्रो ब्राण्डसँग सहकार्य गरेर ग्राहकहरुलाई डिजिटल्ली जोड्दै उत्साह र खुसीयाली बाँढ्न मद्दत गरेकोमाहामीभाइवरलाई आभार प्रकट गर्न चाहान्छौँ । हामीदेशभरका ग्राहकहरुको उत्साहजनक सहभागीताले अत्यन्तै खुसी छौँ । हाम्रो यस अभियानलाई भव्यताका साथ सफलबनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाददिन चाहान्छौं ।”