सिभिल बैंक लिमिटेड र लिडरशिप एकेडेमी नेपालबीच सम्झौता

सिभिल बैंक लिमिटेड र लिडरशिप एकेडेमी नेपालबीच सम्झौता

  • बिहिबार, जेष्ठ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं ।

“समृद्धिको लागिसिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले दक्षकर्मचारी नै सबल बैंकिंगको आधार मानेर कर्मचारीहरुको दक्षताअभिवृद्धि गर्ने हेतुले “लिडरशिप एकेडेमी नेपाल”संग सहकार्य गर्न सम्झौता गरेको छ ।
“राइस युनिभर्सिटी बिजिनेस स्कूलएक्जुकेटिभ एडुकेशन”, अमेरिकासंग अनुबन्धित“लिडरशिपएकेडेमी नेपाल”मानव संशाधानको वृत्तिबिकासमा एक चिरपरिचितनामहो । तसर्थसिभिल बैंकले आफ्नाकर्मचारीको वृत्तिबिकासको लागियस संस्थासँगसहकार्य गर्ने सम्झौता गरेको हो ।
सम्झौतापत्रमासिभिल बैंककोतर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र “लिडरशिपएकेडेमी नेपाल”को तर्पmबाट सिटिओ अरुण जोशीलेआज एककार्यक्रमबीचहस्ताक्षर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ