एलआईसीको अध्यक्षमा एम.आर. कुमार नियुक्त

एलआईसीको अध्यक्षमा एम.आर. कुमार नियुक्त

  • शुक्रबार, जेष्ठ ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाण्डौँ । एम.आर. कुमार लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको अध्यक्षमा नियुक्त भएका छन् । कम्पनिको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले कुमारलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यस अघि हेमन्त भार्गवले एलआईसी नेपालको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नवनियुक्त अध्यक्ष एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ